Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ कार्तिक २९ गते सोमबार

सेती अस्पतालमा थप १८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमुना परिक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा एकजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ७ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

जसमध्ये आइसियुमा दुई जना र भेन्टिलेटरमा एक जना विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।


#कोरोना

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>