Samriddhipost
२०८३ असोज ०४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज २१ गते आइतबार

१८ बर्षिय छाेराले गरे बुवाकाे हत्या ।

कंचनपुर जिल्लाकाे पुनर्वास नगरपालिका-११ मा छोराले बुवाको हत्या गरेका छन् ।  घरमा सामान्य विवाद हुदाँ काेदालाे प्रहारगरी आफ्नै बुवाको हत्या गरेको स्थानीयले बताए ।

आईतबार करिव बिहान ८ बजे भिम बस्तिका ४६ बर्षीय बुवा जसवीर धामीलाई आफ्नै १८ वर्षीय छोरा हेमन्त धामीले गाेदालाे प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरिक्षक पुष्करराज पन्तले जानकारी दिनु भयाे।

उनले भने ‘घरायसी विवादकै कारण घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाए पनि घटना बारे थप अनुसन्धान भइरहेको छ ।’

गाेदालाे प्रहारबाट घाइते भएका बुवाको घटनास्थलमै मृत्यु भएको थियो । अहिले छोरालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>