Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० असोज २२ गते सोमबार

रुकुम पश्चिमकि छात्रा पढ्न आएकाे छ दिनमै बिलाईन महेन्द्रनगरमा

कंचनपुरमा एक छात्राले आत्महत्या गरेकि छन । रुकुम पश्चिम घरभई महेन्द्रनगरकाे महाकाली बहुप्राबिधिक शिक्षालयमा अध्ययनरत छात्रा साेमबार साझ काेठामै आत्महत्या गरेकाे बताएको छ ।

शिक्षालयमा मेडकल ल्याव पढन भर्ना भई अशाेज १६ गते बाट कक्षामा आएकि छात्रा भावना ओली काेठामा रहेकाे पंखामा झुन्डिएर आत्महत्या गरेकाे स्थानियले बताएका छन ।
उनकि काेठा पार्टनर रहेकि टीका देवकाेटा  प्रेक्टिकलका शिक्षालयमै रहेकाे समय आत्महत्या गरेकाे शिक्षालयका छात्राहरुले बताएका छन ।

पढ्न आएकाे छ दिनमै आत्महत्या गर्ने अवस्थामा किन पुगिन भन्ने बारे खुल्न सकेकाे छैन । प्रहरी घट्ना स्थलमा आई अनुसन्धान सुरु गरेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>