Samriddhipost
२०८३ असोज २४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २४ गते शनिबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले असोज २१ गते बजेट ल्याउनका लागि प्रदेशसभाले साँझ ५ बजे बैठक आह्वान गरेको थियो। उक्त दिनको बैठकमा सरकारले अबेर रातिसम्म बजेट दर्ता गर्न नसकेपछि २२ गते बिहान ८ बजेका लागि बोलाइएको थियो।

 

उक्त दिनसमेत बजेट ल्याउन नसक्नु र अदालतमा बजेटसम्बन्धी मुद्दा रहेका कारण अदालतले २३ गतेका लागि छलफलमा बोलाएपछि बैठक सर्दै गएको थियो। आज शनिबार बैठक आह्वान गरेपनि सरकारले बजेट प्रदेश सभामा लग्न नसकेपछि पुनः भोलि ९ बजेका लागि सरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

 

असार १ गते विगतको सरकारले बजेट ल्याउँदा सदनमा पास हुन नसकेपछि सरकार नै परिवर्तन भएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>