Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ कार्तिक २९ गते सोमबार

नेकपा बिप्लपले गर्याे नेपाल बन्दकाे अाब्हान

नेकपा बिप्लपले पेट्रोलियम पदार्थकाे मुल्यबृद्घि फिर्ता हुनुपर्ने माग राख्दै केहिदिन बाट नियमित अान्दाेलनका कार्यक्रम अघि सारेकाेमा भाेलि मंगलबार नेपाल बन्द गर्ने कार्यक्रमकाे पुर्व सन्ध्यामा देशैभरका विभिन्न ठाउमा सिट्टि जुलुस र राके जुलुस हरु गरेकाे पार्टिले जनाएकाे छ ।                                                                        शुदुर पश्चिमकाे सदरमुकाम तथा अाफ्नाे प्रभाव रहेका ठाउमा जुलुस गरेकाे पार्टिले जनाएकाे छ । कंचनपुरकाे भिमदत्तनगर कृष्णपुर लगायतका ठाउमा पनि जुलुस गरेर भाेलि बन्द गर्ने सुचना गरेका छन । बन्दकाे समयमा अत्यावश्यक बाहेक बैंक लगायत का साधन समेत चल्न नदिने पार्टिका नेताहरु जनाएका छन । मुल्य बृद्घि बिरुद्द नेपालका क्रियासिल बिध्यार्थि संगठनहरु पनि अान्दाेलनमा छन तर सरकारले अहिले सम्म मूल्य घटाउने सन्दर्भमा कुनै चासाे दिएकाे छैन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>