Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष १२ गते सोमबार

बिप्लप निकट युवा संगठनका नेता ऐेरिमाथि कुटपिट ।

नेकपा विप्लव निकट युवा संगठन कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीमाथि एक समुहले कुटपिट गरेका छन । 

सोमबार साँझतिर महेन्द्रनगरमा युवा संगठन कञ्चनपुरका उपाध्यक्ष ऐरीमाथि एक समुहले कुटपिट गरेको हो । 

युवा संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले आफु संगठनको काम सकेर घर जाने क्रममा रमेश ठकुराठी सहितको समुहले एक्कासी आएर आक्र्रमण गरेर फरार भएको बताए ।उनले आफुमाथि कुटपिट गर्नुका साथै से२प ६८६६नम्बरको आफ्नो मोटरसाईकल समेत तोडफोड गरेको बताए । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमर माझीले ऐरीमाथि कुटपिट गर्ने रमेश ठगुराठी पक्राउ गरेको बताए । अन्यको खोजि भईरहेको छ । ऐरीमाथि भएको कुटपिटको भर्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारिएकोछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>