Samriddhipost
२०८३ असोज ०३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ११ गते सोमबार

दार्चुलामा आपसमा ठाेक्किए बसहरु

दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थक्तोलीमा दुई बस आपसमा ठोक्किएका छन्।

दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएका छन्।

नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो। बसहरुमा क्षति भएको तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>