Samriddhipost
२०८३ असोज ०१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज ०१ गते बिहिबार

कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

बझाङमा कुकुरलाई सेती नदीमा खसाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया विमलादेवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए ।

 

विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको विष्टले बताए ।

 

महिलाले केही दिनअघि जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेकी थिइन् । कुकुरलाई नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>