Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
कैलाली
२०७८ पुष १३ गते मङ्गलबार

शुक्लफाँटा यातायातकाे हाइस दुर्घटना १२ जना घाइते ।

कैलालीमा हाइस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।  मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका– १० चुहा तिघरी जाने बाटोमा शुक्लाफाटा यातायात प्रालिको बा५खा ८९०० नम्बरको हाइस पल्टिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
नेपालगञ्जदेखि महेन्द्रनगर चल्ने हाइस पल्टिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। घाइतेको पहिचान खुलेको छैन। उनीहरु सबैको अवस्था समान्य रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>