Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १३ गते मङ्गलबार

सहमति कार्यान्वयनमा गैरजिम्मेवार नबन्न सुपबि पदाधिकारि लाई अखिल क्रान्तिकारीले चेतावनि ।

अखिल क्रान्तिकारी र सुदूरपश्चिम विश्वविद्यालय विच भएको ९ बुदे सहमति कार्यान्वयनमा गैरजिम्मेवारीपन देखाएकाे भन्दै चरणबद्घ अान्दोलन गर्ने चेतावनी दिएकाे छ । विभिन्न शैक्षिक माग अघि सारेर क्रान्तिकारीले यस अघि विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाँउदै आन्दोलनमा उत्रिएको थियो । 

आइतबार अखिल क्रान्तिकारी र विश्वविद्यालय विच ९ हुँदे सहमती भएकाे थियाे । क्रान्तिकारीले विद्यार्थीको हक हितका साथै सुप विश्वविद्यालयको चौतर्फि विकासका लागि विभिन्न माग उठान गरेको थियो । क्रान्तिकारीले अघि सारेका शैक्षिक एजेण्डामा विश्वविद्यालय सहमत भएपछि संघर्षका कार्यक्रम स्थिगित गरि सहमति भएकाे थियाे । छात्रबृत्ति १० दिन भित्र छनौट प्रकृया अघि बढाउने, दोहोरो प्राध्यापक व्यवस्थापन गर्ने, पुस्तकालमा सुधार, केन्द्रीय क्याम्पसमा स्वच्छ खानेपानीको व्यवस्था, सेनिटरी प्याड सहित छात्रा शौचालय प्रबन्ध, परीक्षा भवन निर्माण, प्राविधिक धारतर्फका परियोजना संचालका लागि केन्द्रीय क्याम्पसमा प्राथमिकता दिने । छात्राबास चालु आर्थिक बर्षदेखि नै संचालन गर्ने । शैक्षिक पात्राे अनुरुप पठन पाठन संचालन गर्ने ,  विश्वविद्यालयमा योग्यता भन्दा पनि अहिले सम्म राजनीतिक कोटा अनि आसेपासे कोटा वाट पदपूर्ति हुदै आएकाे पछिल्लो समयमा कार्यकारीले १४ वटा पदहरू याेग्यता भन्दा राजनीतिक भागवन्डाका आधारमा  गरेको  लगाउत का बिषय समाधान गर्ने लगायत भएकोमा अाजसम्म अाउदा समेत सहमति कार्यान्यनका लागि पदाधिकारि गैरजिम्मेवार देखिएकाे भन्दै। अखिल क्रान्तिकारी सुप बिश्वबिद्धालय राष्ट्रिय कमिटि अध्यक्ष गणेशराज मिश्र एक मंगलबार एक बिज्ञप्ति जारि गर्दै सहमति कार्यान्वयनमा गैरजिम्मेबार पनकाे निन्दा गर्दै चरण बद्घ अान्दाेलनकाे चेतावनि समेत दिएका छन ।          निम्न बिज्ञप्तिमा भएका बुदाहरु कार्यान्वयन गर्न संगठनकाे माग रहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>