Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १४ गते बुधबार

सुदुरपश्चिम समेत पहाडि हिमालि क्षेत्रमा याे बर्षकाे पहिलाे हिमपात ।
फाेटाे- गणेश जाेशी/ अपि हिमाल

 सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । मंगलबार साझ बाट रातभरि मसिनाे पानिसंगै हिमपात भएकाे थियाे । पहाडि जिल्लाहरुमा हिमपात र तराईमा सिमसिमे बर्षासगै सुदुरपश्रिमका हिमालि गाउहरुकाे जीवन कष्टकर भनेको छ ।

पहाडि क्षेत्र अपिहिमाल, ब्यास, सिगास गाउँपालिका र खोड्पे बजार क्षेत्र, बझाङ , बाजुरा र डडेलधुरा का उच्च भागहरुमा हिउँले ढाकिएको छ ।
हिउँ परेका ठाउमा अहिले घाम लाग्न थालेपछि स्कुले बालबालिका स्कुलमै हिउँ संगै खेलिरहेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>