Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १६ गते शुक्रबार

जित बहादुरले गरे खल्ला र टुडिखेलबासिकाे समस्या समाधान ।

अम्बादत्त तिवारि-  कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नं –९ खल्ला, टुडीखेल र मुसेट्टीका स्थानियले ब्रम्देव गएर कुटानी पिसानी गर्ने समस्या जित बहादुरले समाधान गरेका छन । भीमदत्त नगरपालिकाको दुर्गम क्षेत्रका रुपमा रहेको वडा नं.–९ को खल्ला टुडीखेल मसेट्टीका स्थानीय कुटानी पिसानीका लागी ब्रमदेव पुग्ने गरेका थिए ।

बिद्धुत पहुचबाट टाढा रहेको सो क्षेत्रमा बिद्धुत आपुर्ती भएपछि स्थानिय जित बहादुर बमले कुटानी पिसानी मिल सञ्चालन सुरु गरेका छन । मिल सञ्चालन भएपछि उक्त क्षेत्रका स्थानिय ले टाढा गएर कुटानी पिसानी गर्नुपर्ने समस्याको समाधान भएको स्थानिय दिपराज चटौत बताउनु हुन्छ । मिल सञ्चालक जित बहादुर स्थानियको समस्या बुझेर सेवा दिनका लागी कुटानी पिसानी मिल सञ्चालन गरेको बताउनु हुन्छ । कुटानी पिसानीको काम गर्दैछु अब तेल पेल्नेहरुको माग छ तेल पेल्ने मसीन चाडै ल्याउने बताए ।

स्थानिय स्तरमै सेवा पाए पछि स्थानीय खुशी छन । सडक, बिद्युत सञ्चारको पहुचबाट टाढा रहेको उक्त ठाउमा अहिले बिकास कार्य योजनाहरु सञ्चालन हुदैछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>