Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १२ गते शनिबार

कंचनपुरमा समाजवादी माेर्चाकाे घाेषणा सभा भाेली हुने

समाजवादी मोर्चा नेपाल कञ्चनपुरको घाेषणा सभा हुने भएको छ । आईतबार चार राजनीतिक दल सम्मिलित रहेको समाजवादी मोर्चा नेपाल कञ्चनपुरको घाेषणा सभा हुने भएको हो । समाजवादी मोर्चा नेपाल कञ्चनपुरका संयोजक विपी उपाध्यायले घाेषणा वा सन्देश सभाको तयारी पुरा भएको बताए । उनका अनुसार महेन्द्रनगरको भानु पाटी प्यालेशमा सभा हुनेछ । उक्त सभाबाट कार्य समिति विस्तार हुने छ । समाजवादी मोर्चाले जनताका समसामयिक समस्या उठान गर्ने संयोजक उपाध्यायले बताए ।
एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा कञ्चनपुर इञ्चार्ज लाल व. खड्काले अहिलेको राजनितिक कोर्षलाई परिवर्त न .गर्नका लागि यो मोर्चा बनाएकोृ बताए । मोर्चाले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भएपनि समाजवादी अभ्यासलाई कार्यान्वयनमा ल्याउनका लागि यो मोर्चा गठन गरिएको उनले बताए  । 
पत्रकार सम्मेलनमा मोर्चाका अधिकांश नेताहरुले वाम एकतालाई कायम राख्दै अरु वाम दलहरुलाई पनि संगै लगेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य देवेन्द्र ढुङ्गाना, चन्द्रकान्त भट्ट, दिपक साउद सिखर, बिरेन्द्र बिष्ट, जसपा नेता सिता नागरी, एकिकृत समाजवादीका विरबहादुर बुढाथोकी, हरिराम चौधरी, बिस्ना भट्ट, नेकपा नेता विकास सिंह लगायत सहभागि थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>