सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयमा बैध्य निकट क्रान्तिकारी युवाले कालाे ब्यानर टासेका छन ।
विश्वविद्यालयकाे निर्माणाधिन अवस्थामा रहेको प्रशासनिक भवनमा गुणस्तरहिन सामग्री प्रयोग गरिएको भन्दै शनिवार क्रान्तिकारी युवा संगठन नेपाल, कञ्चनपुर द्वारा कालो ब्यानर टाँसिएकाे छ।
ब्यानरमा अनुचित कार्य तत्काल सच्याउन हाम्राे संगठन ठाडाे चेतावनी दिन चाहन्छ उल्लेख गरिएकाे छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया