दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले आर्थिक अवस्था दैनिय रहेकाहरुलाई खाद्यान्न दिएका छन् । दोधारा चाँदनी नगरपालिका– ७ का किस्मती न्यौपाने र वडा नं. १० का मान बहादुर सुनारलाई खाद्यान्न दिएका छन् ।
आर्थिक अवस्था कमजोर भएका किस्मती न्योपाने मुटु रोगी हुन भने, मान बहादुर सुनारको दुवृ मृगौलाको समस्याले ग्रसित रहदै आएका छन् । उनिहरुको घरमा खाद्यान्नको अभाव रहदै आएको अवस्थालाई मध्यनजर राख्दै दुर्व जनाको घरमा पुगेर दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले खाद्यान्न सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीका सचिवालयले जनाएको छ् । उपमेयर जोशी घरमा आएर चामल, खाने तेल, दाल लगाएत खाद्यान्न सहयोग संगै उनिहरुको अवस्थाको जानकारी लिएको भन्दै उनिहरुले खुशी ब्यक्त गरेका छन् ।
उपमेयर जोशीले पिडामा रहेकोहरुलाई उनिहरुको घरमै पुगेर सहयोग गर्दै आएकोमा उपमेयर गंगा देबी जोशीको कार्यको स्थानियहरुले खुशी ब्यक्त गर्दै आएका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया