Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २१ गते सोमबार

नयाँ सत्ता समिकरण तयारि पछि शेयर बजारमा ७६ अंककाे बृद्धि

राजनीतिक सत्ता समीकरण परिवर्तनको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार बजार खुलेको केही समयमा नै नेप्से सूचक झन्डै ४ प्रतिशतले बढ्न पुगेको छ । 
आजको बजारमा प्रि-ओपनिङको समयमा १५ अंकले बढेको नेप्से सूचक त्यसको केही मिनेटमा नै सूचक ७९ अङ्कमाथिले बढेर २ हजार ३९ अङ्कमाथि पुगेको हो । 
बिहान १०ः५० बजे १९ सय ७६ अङ्कमा रहेको नेप्से सूचक खुलेको १० मिनटमा नै १२ अङ्कले बढेर १९ सय ८८ अङ्कको विन्दुमा पुगेको थियो । त्यस लगत्तै भर्टिकल ग्राफमा उकालो लागेको नेप्से सूचक थप ४३ अङ्कले बढ्दै २ हजार ३१ अङ्कमा उक्लिएको छ । 
बजार खुलेको केही समयभित्रकै तीव्र वृद्धिले नेप्से सूचकको आजको कारोबार के हुने हो भन्ने सबैमा कौतूहल बनाएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>