Samriddhipost
२०८३ भदौ २६ गते शुक्रबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० फागुन ३० गते बुधबार

एमाले अध्यक्ष ओली बिहिवार दाेधारा चाँदनी जाँदै

नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दोधारा चाँदनी जाने भएका छन् । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन उद्घाटनका लागि आउन लागेका ओली बिहीबार विहान दोधारा चाँदनी जान लागेका हुन् ।
एमाले दोधारा चाँदनी नगर कमिटी सचिव याेगेश भाटका अनुुसार अध्यक्ष ओलीले विहान ९ बजे सुख्खा बन्दरगाह निरीक्षण र देधारा चाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालय भवन उद्घाटन गर्ने भएका छन् । एमाले नगर सचिव भाटले अध्यक्ष ओली सहभागी हुने सबै कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका छन् ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>