Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० चैत ०५ गते सोमबार

कंचनपुर एमाले जिल्ला अधिवेशनले श्रीमान श्रीमती सम्बन्ध बिच्छेद हुन सक्ने ।

एमाले पार्टी कार्यालय कञ्चनपुरको निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो। आज सोमबार बिहान ८ बजेबाट निर्वाचन हुने तय भएको थियो। निर्वाचन नभएर नेताहरु सहमति गर्ने भन्दै पार्टि कार्यालय बाहिर गएपछि । 

सह सचिव कर्ण चन्द लगायत नेताहरुले ४६४ जना प्रतिनिधिहरुले मतदान गर्न पाउनुपर्ने मत राख्दै पार्टिकाे निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन ।


यस्तै अर्का प्रतिनिधि शान्ति तामाङ्गले ५ दिन सहमतिका लागि भन्दै आफ्ना मान्छे राख्न थालेकाे घरबाट अहिले सम्म कहागए भनेर सम्बन्ध बिच्छेद हुने अवस्था आएकाे बताएका छन । 
भिडियाे https://youtu.be/hi8Z3-Oxm9s?si=4YwzEJVXpw3DsTpq

(याे समाचारमा पहिला भुलवस अन्यथा हुन गएकाले सच्याईएकाे छ )


#कंचनपुर एमाले अधिवेशन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>