एमाले पार्टी कार्यालय कञ्चनपुरको निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो। आज सोमबार बिहान ८ बजेबाट निर्वाचन हुने तय भएको थियो। निर्वाचन नभएर नेताहरु सहमति गर्ने भन्दै पार्टि कार्यालय बाहिर गएपछि ।
सह सचिव कर्ण चन्द लगायत नेताहरुले ४६४ जना प्रतिनिधिहरुले मतदान गर्न पाउनुपर्ने मत राख्दै पार्टिकाे निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन ।
यस्तै अर्का प्रतिनिधि शान्ति तामाङ्गले ५ दिन सहमतिका लागि भन्दै आफ्ना मान्छे राख्न थालेकाे घरबाट अहिले सम्म कहागए भनेर सम्बन्ध बिच्छेद हुने अवस्था आएकाे बताएका छन ।
भिडियाे https://youtu.be/hi8Z3-Oxm9s?si=4YwzEJVXpw3DsTpq
(याे समाचारमा पहिला भुलवस अन्यथा हुन गएकाले सच्याईएकाे छ )
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया