Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० चैत १४ गते बुधबार

कंचनपुरमा एक सडक समय भन्दा तीन महिना पहिला सडक निर्माण सम्पन्न

कञ्चनपुरमा एक सडक समयभन्दा ३ महिना अगाबै निर्माण सम्पन्न गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका स्थित पूर्वाधार विकास कार्यालय कञ्चनपुर मातहतकाे सडक निर्माण सम्पन्न भएकाे हाे । मित्र, अमृत, भागेश्वर जेभि निर्माण कम्पनीले ठेक्का लिएर समय भन्दा तीन महिना पहिला नै सडक निर्माण सम्पन्न गरेकाे हाे ।
सबैतिर अधिकाँस निर्माणका कामहरु पटक पटक म्याद थप्दा  समेत अलपत्र परेका खबरहरु आईरहेका समयमा यहाँ समयलअगावै निर्माण सम्पन्न भएकाे छ ।
बिस्तृृत जानकारी भिडियाेमा 


#पुर्वाधार #बिकास निर्माण # मित्र # अमृत # भागेश्वर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>