Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २० गते मङ्गलबार

कंचनपुरका वन जंगलमा आगलागी सुरु

कंचनपुरका जंगलहरुमा आगलागी सुरु भएकाे छ । जिल्लाकाे  शुक्लफाँटा नगरपालिका २ स्थित जानकि महिला मध्यवर्ती सामुदायिक वनउपभोक्ता समुह ढकनियामा आगलागि भएकाे छ । 
वनकाे केही क्षेत्रमा आईबार बाट लागेकाे आगाे बन समुहका पदाधिकारि र उपभाेक्ता मिलेर साेमबार नियन्त्रणमा ल्याएकाे समुहकि अध्यक्ष दुर्गा  भट्ट जाेशीले  बताईन । 
याे कंचनपुरमा जंगलमा लागेकाे यश बर्षकाे पहिलाे आगलागी हाे । 
यसै नगरपालीका वडा ८ ले आफ्ना क्षेत्रमा रहेका सबै वन समुहलाई तयारि हालतमा रहन र तयारि बारे आज बिहान १० बजे सम्म कार्यालयमा जानकारी गराउन अन्यथा सेेवा सुबिधा राेक्ने सुचना जारि गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>