डडेलधुरा जिल्लाकाे गन्यापधुरा गाउँपालीका पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाकाे गाउमा खानेपानी मर्मत सुधार गरेका ४६ खानेपानीको उपभाेक्ता समुहकाे करिव ९२ लाख रकम २ बर्षयता भुक्तानी भएकाे छैन ।
खानेपानी बनाउन सम्झाैता गरेयता काम सम्मपन्न गरेर समेत रकम नपाएका हुन । थप समाचार भिडियाेमा
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया