Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० चैत २१ गते बुधबार

बेदकाेट नगरकाे काेल्डस्टाेर बन्दैछ गुपचुप छैनकुनै सुचना ।

बेदकाेटमा सरकारि काेल्डस्टाेर बन्दै छ । याे याेजना गत बर्षबाट सुरु भएकाे हाे । यश बर्षपनि केही भाग बनाउन बेदकाेट नगरपालीका र संघिय शहरि बिकास कार्यान्वयन कार्यालय धनगढिले ठेक्का लगाएकाे छ । 

निर्माण ब्यावसायीले निरन्तर काम गरिरहेका छन तर त्यहाँ न सरकारका प्रतिनिधि प्राबिधिक भेटिए न त्यहाँ कुनै सुचना पार्टि । निर्माण कार्य गर्दा निर्माण सम्बन्धि सुचना दिने सुचना पार्टि राख्ने गरिन्छ । जस्मा ठेक्का रकम, समय, निर्माण कम्पनी लगायतका बारे सुचना राखिन्छ । यस्ता कुनैपनि सुचना नराखि गुपचुपमा काम हुदैछ बेदकाेट नगरमा 

यस बारेकाे थप जानकारी भिडियाेमा 


#बेदकाेट काेल्ड स्टाेर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>