Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २१ गते बुधबार

नाउपाअध्यक्ष श्रेष्ठले  प्रदेश सभा सदस्यलाई थाले कार्वाहि, लगाए ह्विप

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरम उत्कर्षमा पुगेको छ । नाउपाका नेता कार्यकर्ताहरू पार्टी अध्यक्ष रञ्जिता र पार्टी संरक्षक रेशमलाल चौधरीमा विभाजित भएका छन् ।
भोलि बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन गइरहेका छन् । त्यसको पूर्व सन्ध्यामा नाउपाभित्र एकले अर्को पक्ष विरुद्ध खनिएका छन् ।
यसैबिच पार्टी अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्रीलाई कारबाही गरेकी छिन् । पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएको तथा विधानअनुसार नचलेको भन्दै उनलाई कारबाही गरिएको श्रेष्ठले बताएकी छिन् ।
कारबाही गरिएको सो पत्र आज प्रदेशसभामा दर्ता गरिएको छ । श्रेष्ठ पक्षधर मानिने टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले प्रदेशसभामा पत्र दर्ता गराएका हुन् ।
थारुलाई धनगढी विमानस्थलदेखि प्रदेशसभा सचिवालयसम्म प्रहरीले स्कर्टिङ गरेर ल्याएको थियो ।

यस्तै अध्यक्ष क्षेष्ठले प्रदेश सभा संसदिय दलकाे बिधान केन्द्रीय कमिटिबाट पास नभएकाे भन्दै प्रदेश सभामा ह्विप निर्देशन जारि गरेका छन । 

यस्ताे छ निर्देशन 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>