Samriddhipost
२०८१ साउन १२ गते शनिबार
दार्चुला
२०८० चैत २३ गते शुक्रबार

शैल्यशिखरमा बालबालिकाकाे भविश्यमा खेलवाड, सरकारकाे दृष्टि पुगेन

शैल्यशिखरकाे एक विद्यालयकाे भविश्यमाथी खेलवाड गरिदै छ । दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालीका वडा ७ काे भैरवनाथ आधारभुत विद्यालय दाेबाटाका छात्र छात्रा काे भविष्यमाथी खेलवाड भैराखेकाे छ ।
कक्षा तिनसम्म रहेकाे विद्यालयमा रहेका ३४ बालबालिका पढ्नका लागि भवन अस्तब्यस्तका कारण राम्ररि पढाइ गर्न कठिन भएपछि यस्ताे समस्या भएकाे हाे ।
तीन काेठे भवन रहेकाे छ जस्मा पुराना ( टिन ) जस्ता पाताकाे छत छ । याे छत पनि पानी पर्दा चुहिने, हावा हुरिमा अनियन्त्रित रुपमा बज्ने, चिसाेमा समेत शीत खस्ने र चिसाे रहने भएकाले साना उमेरका बालबालिका पढ्ने विद्यालयमा अधिकाँस दिन पढाईमा समस्या हुने गरे बिद्यालयका प्रअ जानकी धामिले बताएकि छन ।
धामिले भनिन पानी हावाहुरि लगायतकाे बेला सबै विद्यार्थी लगेर एक भएकाे पक्कि काेठामा लग्छाै त्यहि कार्यालय राखेका छउ त्यसैमा स्टाेर छ । यसरी पठन पाठनमा समस्या भएकाे स्थानिय सरकारलाई समेत यसबारे जानकारी रहेकाे बताएकि छन । 
यश सम्बन्धमा बुझ्न समृद्धि पाेष्टले वडा अध्यक्ष पुस्पराज जाेशी लाई साेध्याै सरकार संचालनकाे २ बर्ष सम्म तपाईले विद्यालयकाे समस्या थाहा पाउनु भयाे कि भएन वहाले भन्नुभयाे जानकारी छ म लागिरहेकाे छु यश बर्षकाे बर्षात भन्दा समस्या समाधान गर्ने प्रयास गर्दैछु ।

 


#भैरवनाथ आबि # शैल्यशिखर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>