Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०९ गते आइतबार

भुसे ईटाभट्टा चलाउन कानुनि ब्यावस्था माग गर्दै प्रधानमन्त्री लाई दिए ज्ञापन

कञ्चनपुरका भुसे ईटा व्यवसायीहरुले सुदुरपश्चिम प्रदेशमा भुसा ईटा उद्योग सम्बन्धी कानुन व्यवस्था मिलाउन माग अघि सारेका छन । 
आइतबार कञ्चनपुर महेन्द्रनगर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै सुदुरपश्चिम प्रदेशमा भुसा ईटा उद्योग सम्बन्धी कानुन व्यवस्था मिलाउन माग अघि सारेका हुन ।
उनीहरुले लामो समयदेखि भुसे ईटा संचालन गर्दै आएको र अहिले ठुला ईटा व्यवसायीका कारण आफुहरु मारमा परेका भन्दै ऐन ल्याउन माग अघि सारेका छन ।
माओवादी केन्द्र कञ्चनपुरका युवा नेता समेत रहेका तुल बहादुर थापाले भुसा ईटा व्यवसायीले आफ्ना पीडा पोक्दै ज्ञापन पत्र बुझाएको बताए ।


#भुसे ईटा भट्टा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>