Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०९ गते आइतबार

विशिष्ट ब्याक्तिकाे सम्पत्ति छानविनकाे माग गर्दै गरेका युवा विद्यार्थी पक्राउ

२०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग गठन गर भन्दै क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारीका नेता कार्यकर्ता सिंहदरवार को मुख्य गेटमा आईतबार विरोध प्रदर्शन गरेका छन 
उक्त बिराेध कार्यक्रममा अखिल (क्रान्तिकारी) संयोजक मिलन राई, सह-संयोजक बिरेन्द्र शाह, संगठनका फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल, क्रान्तिकारी युवा संगठन, नेपालका सह-संयोजक अभिनास कुवर, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. १ संयोजक कमला परियार, केन्द्रीय सदस्य तथा प्रदेश नं. १ सह-संयोजक निसान कटुवाल, केन्द्रीय सदस्य लक्ष्मी पाण्डे, केस तथा काठमाडौं जिल्ला सह-संयोजक दिनेश नेपाली, केस तथा ललितपुर जिल्ला सह-संयोजक राहुल भुषण विश्लेषण, केन्द्रीय सदस्य आयुस घिमिरे, क्रान्तिकारी युवा संगठन नेपालका नेताहरु अभिनास कुवर गोकर्ण, सुदिप, जगत, लोकेन्द्र, गीता र  जय लगायत १६ जना पक्राउ परेका थिए ।
पक्राउ गरेकाे केही समय पछि सबै नेता कार्यकर्ता लाई छाेडिएकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>