Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ०१ गते बुधबार

धनगढिमा अागलागि ठुलाे धनमाल क्षति

कैलाली । धनगढीको एक पसलमा आगलागी भएको छ । उपमहानगरपालिका–३ बिशालनगरस्थित बिएमबी सप्लायर्समा बुुधबार दिउँसो आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बिएमबी सप्लायर्सको गोदाममा आगलागी भएको जानकारी दिए । उक्त सप्लार्यसको दुई सटर र पछाडीको गोदाममा आगलागी भएको थियो ।

संचालक बिष्णुप्रसाद चटौतका अनुसार गोदामको सामान सबै जलेर नष्ट भएको छ भने दुई वटा सटरमा समेत आगलागी भएको छ । चटौतले आगलागीबाट १ करोड बढीको क्षति भएको बताए । उनले बाहिर काम गरिरहेको अवस्थामा एक्कासी आगो लागेको र करोड बढीको सामान खरानी भएको दुखेसो पोखे ।

आगो लाग्ने बित्तिकै दमकलका लागि खबर गरेको भए पनि दमकल ढिलो आएको उनको गुनासो छ । समयमै दमकल आएको भए ठुलो क्षति नहुने बताए । आगलागीबाट गोदाममा भएको सबै सामान जलेर नष्ट भएका छन । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>