कञ्चनपुरमा बिहीबार ३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गड्डाचौकीमा २८, महाकाली अस्पतालमा पीसीआर परीक्षणबाट १० र पुनर्वास नगरपालिकामा एन्टिजेन परीक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि बुधबार जिल्लामा ५२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये गड्डाचौकीमा ४५ र महाकाली प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ७ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार संक्रमितको संख्या दिनहू बढ्दै गएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया