Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८१ जेठ १३ गते आइतबार

दाेहरिमा पत्रकार घाईते भएपछि साहुनिका छाेरा खाेजिदै

कैलालीको धनगढीस्थित एक दोहोरी साँझमा लफडा भएकोमा प्रहरीले अनुसन्धान थालेको छ।

अस्ति शुक्रवार राति धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएकोमा प्रहरीले अनुसन्धान थालेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मध्यरातमा भएको लफडामा एक पत्रकारलाई चोटपटक लागेकोले घटनाको अनुसन्धान थालिएकाे बताए।

उनका अनुसार दोहोरीकी साहुनी राधिका लम्सालका छोराविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदनसमेत परेको छ।

तर ती साहुनीका छोरा प्रहरी सम्पर्कमा नआएपछि प्रहरीले उनलाई खोजतलास गरेर पक्राउ गर्ने तयारी गरेको बताइएको छ।

अहिले घाइते पत्रकारको भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ भने प्रहरीले घटनाको थप छानबिन गरेर कारबाही अगाडी बढाइने जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>