Samriddhipost
२०८३ भदौ ३१ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १४ गते सोमबार

महेन्द्रनगरमा संविधान चाेक नजिक नवजात शिशु मृत फेला

कञ्चनपुरकाे मध्य बजार क्षेत्रमा नवजात शिशु मृत फेला परेको छ।
जिल्लाको भीमदत्त नगरपालिका-४ संबिधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशु (केटा)को (भ्रुण) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>