Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १९ गते बुधबार

गृहमन्त्रीको निजि निवासमा बेदकाेट ८ काे सम्मान, रेकर्ड ब्रेक बर्षाकाे बिकास निर्माणका लागि ध्यानाकर्षण ।

बेदकोट नगरपालिका वडा - ८ ले गृहमन्त्री रमेश लेखकलाई सम्मान गरेको छ । बेदकोट नगरपालिका ८गैलनदीका स्थानीय वासिन्दा मन्त्री लेखकलाई उनको घरमा वडा कार्यालयले सम्मान गरेकाे छ  ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले आफ्नो वडाले देशकै शक्तिशाली गृहमन्त्री पाएकोमा खुसी व्यक्त गरेका छन । वडाध्यक्ष जोशीले गृहमन्त्रीको वडा कार्यालयले उनकै घरमा स्वागत एवं सम्मान गरेको बताए ।
वडाध्यक्ष जोशीले गृहमन्त्री लेखक समक्ष गत अषाढमा आएकाे रेकर्ड ब्रेक वर्षा र बाढि बाट प्रभावित सरकारी संरचना एव निजी उर्बराभूमि पुर्ननिर्माण सहित समग्र वडाको दीगो विकासका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>