Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ ३१ गते सोमबार

एमाले कंचनपुरकाे प्रशिक्षण केहिबेरमा सुरु हुँदै

आज(सोमबार)देखि महेन्द्रनगरमा नेकपा एमाले कञ्चनपुरले नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागेको छ । एमाले कञ्चनपुरले महेन्द्रनगरको सिद्धार्थ होटलमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण दिन लागेको हो ।

एमाले कञ्चनपुरका सचिवालय सदस्य अक्कल बहादुर विष्टले उक्त कार्यक्रमको तयारी पुरा भएर केही बेरमै उद्घाटन हुने बताए । उद्घाटनका लागि एमाले उपमहासचिव तथा पुर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्ने कार्यक्रम रहेको छ । तीनदिनसम्म संचालन हुने तालिममा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>