Samriddhipost
२०८२ भदौ २४ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १३ गते आइतबार

माओवादि केन्द्रले तीन नेतालाई दियाे पालिका ईन्चार्जकाे जिम्मेवारी

नेकपा माओवादी केन्द्रले कञ्चनपुरका तीन पालिकामा नयाँ इन्चार्जको नेताहरुलाई जिम्मेबारी दिएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले बेलडाँडी गाँउपालिकामा हरि प्रशाद शर्मा, लालझाडी गाँउपालिकामा भक्ता राना र कृष्णपुर नगरपालिकामा दिपक खत्रीलाई जिम्मेबारी दिएको हो । 

माओवादी केन्द्र सुप प्रदेश कमिटीले शर्मा, राना र खत्रीलाई पालिका इन्चार्ज बनाएर पालिकाहरुमा संगठन विस्तार एव प्रभावकारी कामकाज आ–आफ्नो पालिकामा रहेका जनताका आधारभूत समस्या केन्द्रीत कामकाज गर्न निर्देशन दिएको छ । 

नेकपा माओवादी केन्द्र बेलडाँडी इन्चार्जको जिम्मेबारी पाएका हरि प्रशाद शर्मा, लालझाडी इन्चार्जको जिम्मेबारी पाएका भक्ता राना र कृष्णपुर इन्चार्जको जिम्मेबारी पाएका दिपक खत्रीले पाटीले दिएको जिम्मेबारी अनुरुप आ–आफ्नो पालिकामा संगठन विस्तारदेखि जनताको कामकाज सेवामा खटिने बताएका छन । साथै माओवादी केन्द्रले सुप प्रदेशमा पाटीका नेता कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर उनीहरुका आधारभूत समस्या बुझेदै जनसेवामा खटिन निर्देशन दिर्दै पाटीको कामकाज संगठन विस्तारमा खटिन आब्हान गरेको छ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>