Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १५ गते मङ्गलबार

भिमदत्त नगरमा कार्तिक १ बाट १२ औ रामलिला लाग्ने, यश पटक थप परिस्कृत हुने ।

रामलिला समिति कञ्चनपुरले कार्तिक १ गतेदेखि खुला मञ्चमा रामलिला आयोजना गर्ने भएको छ । समितिले यस पटक १२ औ रामलिला गर्न लागेको हो । समितिले सोमबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको छ ।
समितिका शमरजङ्ग बहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको बताए । समाजिक सद्भाव, धर्म, संस्कृति सरक्षण गर्दै समाजलाई सहि मार्गको डो¥याउने उदेश्यले रामलिला संचालन गर्न लागेको अध्यक्ष चन्दको भनाई छ ।
रामलिला समिति कञ्चनपुरका महासचिव नरेन्द्रराज जोशीले नेपाली तथा सुदूरपश्चिमेली भाषामा रामलिलाका दृश्य हुने बताए ।
रामलिला समितिका कोषाध्यक्ष विष्णूदत्त भट्टले रामभक्तबाटै आर्थिक सहयोगबाट रामलिला संचालन हुने बताए । रामलिला समितिका संयोजक लक्ष्मी पाण्डेले विगतको भन्दा यस बर्ष अझै परिस्कृत बनाईने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>