Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १९ गते शनिबार

पुर्व जनमुक्ति सेनाले कृष्णपुरमा मनाए दशै मिलन कार्यक्रम

पुर्व जनमुक्ति सेना नेपालले कञ्चनपुरको कृष्णपुरमा दशैँ मिलन कार्यक्रम गरेको छ । शनिबार कृष्णपुरमा पुर्व माओवादी पुर्व जनमुक्ति सेना नेपालले कञ्चनपुरको कृष्णपुरमा दशैँ मिलन कार्यक्रम गरेको हो । दशैँ मिलन कार्यक्रममा नेपालको राजनैतिक, समाजिक परिर्वतनमा जनमुक्ति सेनाको ऐतिहासिक भूमिका रहेको बारे चर्चा परिचर्चा गरिएको पुर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरका युवा नेता बहादुर सिह महराले बताए । 


उनका अनुसार नेपाली जनताको मुक्तिका लागि ज्यानको बाजी थापेर ल्याएको संघर्षको उपलब्धीमा अझैपनि पुँजिवादी हावी हुँदा विभिन्न नागरिक सेवा सुविधाबाट बञ्चित भएको दावि गरिएको छ । दशैँ,मिलन कार्यक्रमबाट पुर्व जनसेना कमाण्डर अजित चौधरीको संयोजकत्वमा ४५ सदस्य भुतपूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरको दतर्थ समिति समेत विस्तार गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>