Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ असोज २० गते आइतबार

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

शनिबार साझ ९ बजे पुर्व पश्चिम राजमार्ग अन्र्तगत बेदकोट नपा ७ सुडामा सु प्र.० १००८प ८० ७७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई खेलाामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बताए ।

दुर्घटनामा परेर स्कुटरमा पछाडी सवार भीमदत्त १८ गोबरैया बस्ने २३ बर्षका भुवन भट्टको घटना स्थलमै मृत्यु भएको र सोहि बस्ने स्कुटर चालक वर्ष २४ का खेम भट्ट घाईते भएको प्रहरीको भनाई रहेको छ ।

घाईते खेम भट्टको धनगढीको निशर्ग अस्पतालमा उपचार भईरहेको र छ भने मृतक भुवनको शव शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।घाईते खेम भट्ट को स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ताले जानकारी दिएका छन् ।

प्रवक्ता जोशीका अनुसार दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा स्कुटर चालक खेम भट्टले मादक पदार्थ सेवन गरेर स्कुटर चलाएको खुल्ल आएको बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>