Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ कार्तिक ०१ गते बिहिबार

देखतिभुलीमा संचालित क्रिकेट चाेथाे दिनका खेल सम्पन्न, भाेली क्वाटर फाइनलका खेल सुरु हुने ।
पदक लिदै DYS A का १८ बर्षिय खेलाडी पारस सिह धामी । धामिले आजकाे खेलमा तीन बिकेट लिएका हुन ।

देखभुली  सम्वाददाता प्रकाश ऐर,

देखतभुलीमा संचालित क्रिकेेटमा तीन खेल सम्पन्न भएका छन । पहिलाे खेल बेलाैरि सिद्धनाथ युवा क्लव र चित्रपुर युवा क्लवका बिच भएकाे हाे । सिद्धनाथ ६९ रनमा अल आउट हुदा चित्रपुर ८ओभरमा २ बिकेटकाे नाेक्सानीमा ८ विकेटले बिजयी भएकाे हाे । खेलमा याेगेश कार्कि म्यान अफ द म्याच भएका छन । म्यानअफ द म्याचकाे पदक जीवन थापाले बितरण गरेका छन ।
दाेस्राे खेल स्काई युवा क्लव र नेपाल प्रहरि विशेष सुरक्षा गण बिच भएकाेमा स्काइ युवा क्लवले ९३ रनकाे लक्ष्य दिएकामा प्रहरिकाे टिमले ६७ रन बनाउदै  अल आउट हुँदै पराजित भएकाे छ । खेलमा स्काई क्लवका खेलाडी याेगेश बिष्ट म्यान अफ द म्याच भएका छन । पदक मनिराम चाैधरिले हस्तान्तरण गरेकका छन  ।

तेस्राे खेल डिवाईयस ए र कंचन जै युवा क्लव बिच भएकाे छ । खेलमा कंचनले ४५ रनकाे लक्ष्य दिएकामा डिवाईयस ए ले चार दशमलव दुई ओभर छदै लक्ष्य प्राप्त गरेर ९ बिकेटले बिजयी भएकाे छ । डिवाइयसका पारस सिह धामी म्यान अफ द म्याच प्राप्त गर्न सफल भएका छन, वडा अध्यक्ष पहल बहादुर थापाले पदक हस्तान्तरण गरेकाे खेल संयाेजक खेम धामीले जानकारी दिएका छन ।

भाेली क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेेछन । १४ टिमकाेे सहभागीतामा खेल चलिरहेका छन ।
खेलमा वडा कार्यालयकाे सहयाेग समन्वय रहकाे छ । देखतभुली युवा समाजले खेल आयाेजना गरेकाे छ ।

भाेली शुक्रबार हुने क्वाटरफाईनलकाे   खेल तालिका निम्न अनुसार निर्धारण गरिएकाे छ ।

बिहान ८:३० बजे शुक्लफाँटा ७ र कृष्णपुर २ बिच, १०:३० बजे DYS A र पुर्नवास ११ बिच, 

१२:३० मा कृष्ण स्मृति र मछेली युथ क्लव बिच,

३:३० मा नेपाल प्रहरी र DYS B बिच प्रतिस्पर्धा हुने संयाेजक खेम धामीले जानकारी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>