Samriddhipost
२०८३ भदौ २३ गते मङ्गलबार
ट्रेन्डिङ
पाेखरा
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८१ कार्तिक १४ गते बुधबार

मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ।

बुधबार बिहान कोरला नाकामा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समेत सहभागी भएका थिए।

उक्त कार्यक्रमपछि गृहमन्त्री लेखक कास्की जाँदैछन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>