Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
२०८१ कार्तिक २८ गते बुधबार

भट्ट काग्रेस जिल्ला सदस्यमा नियुक्त

सुदुरपश्चिम प्रदेशका निर्माण व्यवसायी, समाजसेवी एव कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रशाद भट्ट नेपाली काँग्रेस जिल्ला सदस्यमा मनोनित भएका छन ।

काँग्रेस कञ्चनपुरले भट्टलाई नेपाली काँग्रेस जिल्ला सदस्यमा मनोजित गरेको जनाएको छ । २७ कार्तिक ०८१मा काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले हस्ताक्षर गरेको मनोनित पत्रमा काँग्रेसको विधान ०१७ र जिल्ला कार्य समितिको बैठकले कार्य समितिको सदस्यमा नियुक्त गरेको जनाएको छ ।

गोवरैया स्थित निडलाशैनी माध्यामिक विद्यालयका अध्यक्ष समेत रहेका समाजसेवी भट्टले व्यवसाय, समाजसेवासंगै राजनीतिक रुपमा समाजमा योगदान दिने प्रण गर्दै दिएको जिम्मेवारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>