Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
दार्चुला
२०८१ कार्तिक २९ गते बिहिबार

दुहुँ -५ मा माओवादी बाट वीर सिंह कार्की सर्वसम्मत उम्मेदवार

दुहुँ -५ मा माओवादी बाट वीर सिंह कार्की सर्वसम्मत उम्मेदवार
अगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा (माओवादी केन्द्र) बाट जिल्ला समन्वय समितिका पूर्व सदस्य वीर सिंह कार्की सर्वसम्मत उम्मेदवार चयन भएका छन्। बुधबार मात्रै माओवादी केन्द्रले आफ्नो उम्मेदवार चयन गरी सार्वजनिक गरेको जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त ले जानकारी दिएका छन्। 
दुहुँ गाउँपालिका वडा नं ५ का अध्यक्ष मनोरथ भट्ट को निधन पश्चात् उक्त वडामा उपनिर्वाचन हुने भएको हो। भट्ट माओवादी केन्द्र बाट  निर्वाचित भएका थिए। स्थानीय तहको निर्वाचन २०७९ मा जिल्ला भरी नेपाली कांग्रेस र माओवादी केन्द्र बीच गठबन्धन थियो भने उपनिर्वाचन मा तीन वटै पार्टी एमाले, कांग्रेस र माओवादी केन्द्र ले आ-आफ्ना उम्मेदवारहरु चयन गरी प्रचार प्रसार मा लागिरहेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>