Samriddhipost
२०८३ भदौ ३१ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १२ गते बुधबार

माओवादि केन्द्र कृष्णपुर ३ काे अध्यक्षमा बम

नेकपा माओवादी केन्द्र कृष्णपुर नगरपालिका ३को वडाध्यक्षमा केशब बहादुर बम चयन भएका छन । बुधबार नेकपा माओवादी केन्द्र कृष्णपुर ३को दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा बम चयन भएका हुन । 
नेकपा माओवादी केन्द्र कृष्णपुरका नगर इन्चार्ज दिपक खत्री(निर्माण)ले नगरका सबै वडाहरुमा सम्मेलन अन्र्तरगत ३मा भएको सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको बताए ।उपाध्यक्ष भुक्क चौधरी, सचिव भीमराज जोशी, कोषाध्यक्ष लक्ष्मी जोशी सह सचिव प्रेम चौधरी लगायतका २५ सदस्यीय चयन भएका छन । माओवादी केन्द्र कृष्णपुर ३मा निर्वतमान वडा अध्यक्ष जोक सुनारको अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुप प्रदेशका सांसद ओम विक्रम भाट(सरल)को प्रमुख आथित्यमा भएको सम्मेलनमा पाटी जिल्ला संयोजक खेमराज पाण्डेय, प्रदेश सचिवालय सदस्य अक्कल बहादुर बोहरा, कृष्णपुर नगर इन्चार्ज दिपक खत्री(निर्माण) निर्वाचन मण्डलका अध्यक्ष भुवनराज पन्त सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्तमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद ओम विक्रम भाट(सरल)ले पाटीको नीति, कार्यक्रम अनुरुप जनताको आधारभूत समस्यालाई केन्द्रीत गरेर वडा कमिटिलाई कामकाज गर्न निर्देशन दिएका छन
। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>