Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
दार्चुला
२०८१ मङि्सर १२ गते बुधबार

नेकपा माओवादी केन्द्र महाकाली नगरपालिका वडा न ९ काे वडा सम्मेलन बुधबार सम्पन्न भएकाे छ ।
 वडा सम्मेलन बाट एघार सदस्यीय कमिटि गठन भएकाे माओवादि केन्द्र दार्चुलाका नेता हरिश भट्टले जानकारी दिएका छन ।
वहाका अनुसार दिलप सिह सामन्त को अध्यक्षतामा, उपाध्यक्ष :तुला राम लोहार, सचिव :सन्तोस राम दमाई, सह सचीव :अनिता सामन्त, कोषाध्यक्ष: लक्ष्मण दत्त भट्ट 
सहित ११सदस्य कमिटि गठन भएकाे छ ।
माओवादी केन्द्रले देशैभरि वडा स्तरमा कमिटि गठन गर्न गरिरहेकाे छ 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>