Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०७ गते आइतबार

एमाले भिमदत्त २ काे अध्यक्षमा भट्ट, यस्ताे बन्याे कमिटि ।

नेकपा एमालेकाे भीमदत्त नगरपालिका वडा २ काे वडा कमिटि शनिवार गठन भएकाे छ ।
 प्रदेश सदस्य महेश पन्तकाे प्रमुख आथिति, जिल्ला कमिटी सदस्य द्वय खेमराज जोशी, ओमकार पन्त, नगर कमिटी उप सचिब बिबेक भट्ट, निवर्तमान नगर कमिटी सदस्य हरु दशरथ जोशी, गोमती शाह, धन बहादुर चन्द, बिष्णु दत्त जोशी, रामचन्द्र शाह, केपी जोशी लगायत शुभेच्छुकहरुको उपस्थिति मा सर्बसम्मत वडा कमिटी गठन गरेकाे हाे ।

अध्यक्षमा करन दत्त भट्ट, उपाध्यक्ष पदम पार्की, सचीव बिशेस्वर प्रसाद जोशी (महेन्द्र), सह सचीवद्वय सरस्वती शाह, रमेश चौधरी सदस्यहरु आनसिह भण्डारी, महानन्द जोशी, नारायण दत्त जोशी, हर्ष बहादुर चन्द, किसन चन्द, धर्मानन्द जोशी, तेज बहादुर शाह, घनस्याम चन्द, धिर्कराज जोशी चयन भएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>