जिल्ला प्रहरी कार्यालय भित्र गाेली चलेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैमाथि गोली प्रहार गर्नु भएको प्रहरी प्रवक्ताले बताएका छन । प्रहरी जवान न्यौपानेले शुक्रबार राति जिल्ला प्रहरी कार्यालय परिसरभित्रै आफैमाथि पेस्तोल प्रहार गर्नुभएको हो । उहाँको टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागि कोहलपुर रिफर गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताउनु भयो । प्रहरी जवान न्यौपानेले किन, के कारणले आफैमाथि गोली चलाउनु पर्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीको भनाइ छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया