Samriddhipost
२०८३ भदौ २८ गते आइतबार
ट्रेन्डिङ
झलारि
२०८१ पुष २१ गते आइतबार

माओवादी केन्द्र शुनपा ५ काे वडा सम्मेलन सम्पन्न ।

नेकपा माओवादि केन्द्र शुक्लाफाँटा नगरपालिका वडा नं ५ को दोश्रो वार्ड सम्मेलन शनिवार सम्पन्न भएकाे छ ।
सन्चालक लक्ष्मण लुहार सितल 
 अन्त राम वडकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अथिति दुर्गा जोशी भट्ट, बिशिष्ट अतिथि खडक सिंह साउद, अथिति वडा २ का अध्यक्ष नरेन्द्र चौधरी जलन, राजु राम भुल, दिपक राज भट्ट रहेका थिए ।
अधिवेशन बाट नयाँ कार्यसमिती गठन भएकाे छ, अध्यक्षमा ज्ञानेन्द्र बहादुर धामी, उपाध्यक्षमा कल्यान जोशी काल, सचिबमा भोज राज पन्त, कोषाध्यक्ष पेमा तामाङ धानुक, सहसचिव धिरेन्द्र सुनार, सदस्यहरुमा सदस्यहरुमा नरी कोली, पार्वती धामी, सदस्य धाना जोशी, रमेश लुहार, गौरी लुहार, देबकी देबी टमाटा, शुरेश पार्की लागायत १७ सदस्यीय समिति चयन भएकाे छ ।

नगर प्रतिनिधिमा लक्ष्मण लुहार सितल, शिबि लुहार, अन्तराम वड, गणेश बिष्ट, मेनुका ढाट, राजमति बि क चयन भएकाे कार्यक्रम संचालक लक्ष्मण लुहार सितलले जानकारी दिएका छन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>