Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत १२ गते मङ्गलबार

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट वेदकोट नगरपालिका–८ आमथला बस्ने २० वर्षीय दिनेश बम र गैलनदी बस्ने १८ वर्र्षीय किशोरलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा गरिएको हो। उनीहरुको साथबाट ४ ग्राम २१ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका–१७ मझगाँउबाट वेदकोट नगरपालिका–५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरा १ दशमलव २३ ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>