Samriddhipost
२०८३ असोज ०२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०५ गते शुक्रबार

‘सौर्य उर्जा सिचाई प्रणाली’ द्धारा कञ्चनभोजमा झण्डै तिन  सय बिगाह जग्गामा सिचाईकाे तयारि ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सौर्य उर्जा सिचाई प्रणालीद्धारा दुई सयय हेक्टर (झण्डै तिन सय बिगाह) जग्गामा सिचाई ब्यवस्था हुने भएको छ् । महाकाली सिचाई तेस्रो चरण परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिका नगरपालिका वडा– ७ कञ्चनभोजमा सौर्य उर्जा सिचाई प्रणाली जडान गरेर सिचाई हुने भएकाे हाे ।
 आर्थिक वर्ष २०७७/०७८ मा सम्झौता गरि डियुपी निमार्ण कम्पनी काठमाण्डौंले झण्डै ३ सय घरधुरीको तीन सय बिद्याह जग्गामा सिचाईको ब्यवस्था हुने गरि सौर्य उर्जा सिचाई प्रणाली जडान निमार्ण कार्य करिव आधा जति निर्माण भएकाे र यहि जेठ सम्ममा सकिने जति निर्माण गरेर सक्ने प्रतिबद्धता जनाएकाे महाकाली सिचाई तेस्राे चरणका सुचना अधिका तथा सिनियर डिभिजनल ईन्जिनियर यादव बरालले बताउनु भएकाे छ ।
 दाेधारा चाँदनी नगरपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जगबुडा नदीलाई पानीको श्रोत बनाएर हाल ५ वटा ईनार निमार्ण कार्य द्रुत गतिमा सञ्चालन भईरहेकाे बताउनुभयो । सौर्य उर्जा सिचाई प्रणाली जडान निमार्ण कार्य सम्पन्न पश्चात कञ्चनभोजका किसानहरुलाई सिचाईको समस्या हल हुने उहाँको भनाई रहेको छ् । कञ्चनभोजका झण्डै ९५ प्रतिशत बढी जनसंख्या कृषि क्षेत्रमा निर्भर रहे तापनि सिचाईकै कारण खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन नसकेको बताइन्छ। तसर्थ कृषि क्षेत्रको प्रभावकारिता वृद्धि गर्दै उत्पादकत्व वृद्धि गर्न सिचाईको आवश्यकतालाई महशुस गरि कञ्चनभोज क्षेत्रमा स्थानियबासीहरुले सौर्य उर्जा सिचाई प्रणालीद्धारा सिचाईको ब्यवस्था गरिदिन माँग गरेका थिए । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>