Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर ०४ गते शनिबार

माअाेवादि ( केन्द्र ) भिममदत्त १५ केसिकाे नेतृत्वमा

माओवादी केन्द्र भीनपा १५को वडाध्यक्षमा केसी 
कञ्चनपुर, ४मंसिर 
नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका १५को वडाध्यक्षमा भाष्कर केसी चयन भएका छन । शनिबार माओवादी केन्द्रको देशभर भएको वडा सम्मेलन अन्र्तरगत भीमदत्त नगरपालिका १५मा भएको वडा सम्मेलनबाट भाष्कर केसीको अध्यक्षतामा २९सदस्यीय वडा कमिटि चयन भएको हो । उपाध्यक्ष धर्मानन्द भट्ट, सचिव अशोक सुनार, कोषाध्यक्ष अनिता चन्द सहित २९ सदस्यीय वडा कमिटि चयन गरिएको छ । 
नेकपा माओवादी केन्द्र भीनपा १५को वडाध्यक्षमा चयन भएका नव अध्यक्ष भाष्कर केसीले पार्टी र जनताको काममा जुट्ने बताएका छन । उनले पार्टीले जनताको हितका लागि अघि सारेका योजना अघि बढाउँदै पार्टीको हितका लागि काम गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>