Samriddhipost
२०८३ असोज ०३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८२ बैशाख १५ गते सोमबार

चाैकि- चक्कि बजार सडक निमार्ण हुदै, स्थानियबासीमा खुशीयाली

दोधारा चाँदनी नगरपालिका– ७ को सिआपी चौक देखि चक्की बजार जाने कच्ची सडकमा पक्की सडक निमार्ण हुन थालेपछि स्थानियबासीमा खुशीयाली छाएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुखमा पहलमा प्रदेश सरकारको सहरी बिकास मन्त्रालयको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– ७ को सिआपी चौक देखि चक्की बजार जाने कच्ची सडकमा पक्की सडक निमार्ण हुन थालेपछि स्थानियबासीहरुमा खुशी छाएको हो । 

वर्षौ देखि हिलो, धुलोको समस्या खेप्दै आएका उक्त क्षेत्रका स्थानियहरुलाई झण्डै ७ सय मिटर वाल सहितको पक्की सडक निमार्ण हुन थालेपछि स्थानियबासीहरुले मेयर लिम्बु स्थानिय वासिले प्रदेश सरकारको सहरी बिकास मन्त्रालयलाई बिशेष धन्यबाद दिएका छन् । हुनैनाथ निमार्ण कम्पनीले उक्त सडक सफाई गर्ने कार्य सुरु गरेको छ् । निमार्ण कम्पनीले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने गरि निमार्ण कार्य अघि बढाएको बताएका छन् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>