Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ माघ ११ गते मङ्गलबार

देश भरीका विद्यार्थिका लागी खोप अभियान सञ्चालन माघ १५ गते देखि २० गते सम्म

प्रकाश दत्त भट्ट

माघ १५ गते देखि २० गते सम्म सम्पूर्ण विद्यार्थीहरूलाई खोप अभियानको रूपमा खोप दिनहुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गरेको छ ।  खोप लगाउनका लागि विद्यालय खुला गरी हालसम्म खोप लगाएका विद्यार्थीहरूको नामनामेसी सहितको विवरण अध्यावधिक गर्न भनिएको छ ।  स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका बिद्यार्थिहरू नछुटने गरी उक्त अवधिभित्रै आफ्ना सबै बिद्यार्थिहरूलाई खोप लगाउन विद्यालयहरूलाई यसै सूचनाद्धारा जानकारी गराइएको छ । कोभिड-१९ को संक्रमणको कारण यही माघ १५ गते सम्मका लागि देशभरका सबै विद्यालयहरू बन्द गरिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>